Sunday, November 1, 2020

किशोर किशोरीलाई जिवन उपयोगी सीप विकास तालिम

 समग्र लैंगिक उत्तरदायि जवाफदेहिता न्यायमा पहुँच सुदृढिकरणका लागि किशोर किशोरीलाई जिवन उपयोगी सीप विकास तालिम दिईएको छ ।


डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तु, राप्ती गाउँपालिका, को आयोजनामा भएको कार्यक्रममा किशोर किशोरीलाई जिवन उपयोगी सीप विकास तालिम दिईएको हो ।
गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारि चौधरि को अध्यक्षतामा सुरु गरिएको तालिममा महिला तथा बालबालिका शाखा प्रमुख जिवन कुमारी जिसीले तालिम दिनु भएको सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...