राप्ती गाउँपालिका दाङमा असोज २१ देखी २४ गते सम्म वडा सचिवहरुलाई ब्यत्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यवस्थापन सुचना प्रणाली सम्वन्धि क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।
राप्ती गाउँपालिकाका ९ वटै वडाका वडा सचिवहरुको सहभागीता रहेको क्षमता अभिबृद्धि तालिम पश्चात वडामा आईपर्ने सामाजिक सुरक्षा ब्यवस्थापन र ब्यत्तिगत घटना दर्ता लाई थप सहज तवरले समाधान गर्न सकिने बताईएको छ ।
No comments:
Post a Comment