राप्ति नदी यही डुंगाको सहारामा चढ़ेर असार- साउनको भेल पार
राप्ति नदी यही डुंगाको सहारामा चढ़ेर असार- साउनको भेल पार गरेर ७ किमी टाढा लालमटिया स्कूल पढ़न गएको सम्झना ताजै छः राप्ति भेलमा डुंगा बगेर कोसौ टाढा पुग्ने अनी १० बजे पुग्नु पर्ने स्कूलमा १२ बज्थयो । गुरुहरूलाई हाम्रो अवस्था थाहा थियो त्यसैले क्लासमा बस्न दिनु हुनथेयो । डुंगामा नदी पार गर्दै गर्दा भेलमा डुंगा डूबथ्यो, हाम्रा कापीकिताब झोलाशीत भेलसहित पानीमा बगेको हूनथेयो हामी बल्लबल्ल ज़्यान बचाएर किनारमा निस्केपछी आफ़ना नदीमा बगेका किताबकापी, चप्पल र कपड़ा हेर्न बिबस हुँथेउ ..... यस्तै छन कथा यो डुंगासंग जोड़ीएका ----Suman Adhikari
No comments:
Post a Comment